भदौ ८
हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्व हर्ष उल्लास भब्य र सभ्य तरिकाले मनाइरहेका छन ।
तीजमा ब्रत बसेर शिव पार्वतीको पुजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास रही आएको छ। यहि विश्वासलाइ मानेर आज देश भरका शिवालयहरुमा महिला ब्रतालुहरुको ठुलो घुइचो लागेको छ ।
दाङको धारपानी,त्रिसिद्देश्वरी मन्दिर लगाएतका शिवालयहरुमा महिलाहरुको ठुलो घुइचो लागेको छ। ब्रतालु महिलाहरुले तीज गीत गाउदै नाचगान गरिरहेका छन। हेर्नुहोस फोटोफिचर