श्रावन २८ ।
शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले दाङको तुलसीपुर-घोराही सडक खण्ड भत्किएको छ । बाढिका कारण दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उप महानगरपालिका १३ मा पर्ने तुहीसोता खोलामा आएको बाढीले पनि स्थानीयका ११ घर भत्काएको छ भने अम्बिकेश्वरी मा. वि. डुबानमा छ। दाङमा बाढीले गर्दा दर्जनौं घर डुबानमा परेका छन भने अविरल वर्षा संगै आएको हावाहुरीले मकै लाइ समेत क्षति पुर्याएको छ । हेर्नुहोस फोटो फिचर
 |
अविरल वर्षा संगै हावाहुरीले ढालेको मकै । |
 |
तुलसीपुर-घोराही सडक खण्ड भत्किएको । |
 |
पातुखोला |
 |
बबई नदि |
 |
तुलसीपुर उप महानगरपालिका का प्रमुख घनश्याम पाण्डे बाढीप्रभावित क्षेत्रमा अवलोकन गर्दै |