एपिएफ १ VS नेपाल प्रहरी २ (हेर्नुहोस फोटोफिचर, भिडियो )

माघ ४, दाङ
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा संचालित प्रतियोगिता अन्तर्गत आज तुलसीपुरमा भएको सेमिफाइनल खेलमा शसस्त्र प्रहरीबलको एपिएफलाई १ का विरुद्ध २ गोलले पराजीत गर्दै नेपाल प्रहरी फाइनल प्रवेश गरेको हो।
हेर्नुहोस फोटोफिचर:
 
 

 

MIT License