महाशिवरात्रीको अवसरमा शितलपुरको मन्दिरमा जे देखियो (हेर्नुहोस फोटोफिचर, भिडियो सहित )

 फाल्गुब १ ,दाङ
महाशिवरात्री पर्वमा दाङका शिवमन्दीरहरुमा बिहानै देखि भक्तजनको ठूलो घुईचो लागेको छ । शिवरात्रीको अवसरमा तुलसीपुर  उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरमा रहेको  शिद्धेश्वरी  मन्दिरमा मंगलवार भव्य मेला लागेको छ । मेलामा दाङ लगायत विभिन्न जिल्लाबाट हजारौको भक्तजनहरुको आएका थिए । 

हेर्नुहोस फोटोफिचर 
 शितलपुर मन्दिरमा खिचिएका महाशिवरात्री विशेष केहि तस्बिरहरु…