तुलसीपुरमा पानी परेपछि यस्तो देखियो (फोटोफिचर,भिडियो सहित )

श्रावन २०,दाङ 
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबारसम्मै भारी वर्षा हुने बताएको छ । आज तुलसीपुरमा वर्षा भए संगै जसले गर्दा गन्तव्यमा पुग्ने मानिसहरुलाई गाह्रो भएको थियो । 
पानी परेपछि दाङका सडक हिलाम्य भएका छन भने जनजीवन प्रभावित भएको छ । हिलाम्य सडकले दाङबासीलाई बजार सम्म आउँन जान सास्ती बनाएको छ । तस्बिरमा हेरौं पानी पर्दाको तुलसीपुरको सडक अवस्था ।