साउनको अन्तिम सोमबार त्रिशिद्धेश्वरी मन्दिरमा यस्तो देखियो हेर्नुहोस (फोटोफिचर, भिडियो सहित )

साउन २८, दाङ ।

आज  दाङमा बिहानै देखि  पानि परिरहे पनी पानीको प्रबाह नगरी ब्रतालु भक्तजन तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा घुइचो रहेको थियो ।  आज साउनको अन्तिम सोमबार । हिन्दू महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्दैछन् ।

साउन महिनाको पहिलो सोमबारदेखि सुरु भएको ब्रत आज विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजा आराधना गरी आफ्नो ब्रत समापन गर्ने गर्दछन् ।
दाङ तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा दर्शालु शक्तजनको भीड लागेको छ ।


हेर्नुहोस भिडियो

MIT License