भाद्र महिनाको अष्टमी तीथीमा कृष्ण ( कान्हा ) लाई टिको लाएर मनाईने चाड भएकाले यसलाई थारु भाषामा अष्टिम्की भन्न थालीएको हो ।
अष्टिमकीको दिन पुजा गरिने ठाउमा ओछ्याईएको गुन्द्रिमा व्रतालुहरुले आफ्नो पुजा सामग्रीहरुमा कृष्ण भगवानका लागी खीर खाने चामल खन्याउछन् र त्यस वरीपरी फुल राख्छन् भने चामलको माथी बत्ती राख्छन् ।
अष्टिमकी पर्वको दोस्रोदिन सोमवार विहान दाङको ग्वारखोलामा पूजा सामाग्री सेलाउँदै थारु महिलाहरु ।