दाङमा यसरी मनाए थारु महिलाहरुले अष्टिमकी पर्व (हेर्नुहोस फोटोफिचर )

भदौ १८
यसरी मनाए थारु महिलाहरुले अष्टिमकी पर्व हेर्नुहोस फोटोफिचर ।
 भदौ महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिलाई थारु जातिले धुमधाम पूर्वक मनाउने गर्छन ।  यो पर्व थारु चेलीहरुको लागि बिशेष पर्व हो ।

भाद्र महिनाको अष्टमी तीथीमा कृष्ण ( कान्हा ) लाई टिको लाएर मनाईने चाड भएकाले यसलाई थारु भाषामा अष्टिम्की भन्न थालीएको हो ।

अष्टिमकीको दिन पुजा गरिने ठाउमा ओछ्याईएको गुन्द्रिमा व्रतालुहरुले आफ्नो  पुजा सामग्रीहरुमा  कृष्ण भगवानका लागी खीर खाने चामल खन्याउछन् र त्यस वरीपरी फुल राख्छन् भने चामलको माथी बत्ती राख्छन् ।

अष्टिमकी पर्वको दोस्रोदिन सोमवार विहान दाङको ग्वारखोलामा पूजा सामाग्री सेलाउँदै थारु महिलाहरु ।

MIT License